समाचार « Khabarhub

सरकार र निजी क्षेत्रको प्रयासबाट मात्रै समृद्धि सम्भवः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तथा निजी क्षेत्रको साझा प्रयासबाट मात्र मुलुकको समृद्धि सम्भव हुने बताएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आयोजित ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (सीआइपी) सम्मान एवं सुशोभन समारोहलाई सम्बोधन गर्दै उनले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको दोहोर्‍याए । उनले निजी क्षेत्रको अप्ठ्यारा र असुविधा सम्बोधन गर्न सरकार तयार रहेको…