समाचार Archives | Page 3077 of 8674 | Khabarhub Khabarhub

करेन्ट लागेर रौतहटमा दुई जनाको मृत्यु

गौर – रौतहटको बौधिमाई नगरपालिका कोपवामा पानी लिन जाँदा विद्युतीय करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । बौधिमाई नगरपालिका वडा–५ कोपवा टोलमा गएराति १० बजेको समयमा मोटर जडान भएको पानी तान्ने हैण्डपाइपमा पानी लिन जाँदा करेन्ट लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । विद्युतीय करेन्ट लागेर स्थानीय अमर साह…