समाचार Archives | Page 3081 of 8674 | Khabarhub Khabarhub

ओमानमा डिसेम्बर र जुनको अन्तिम साता श्रमसम्बन्धी घुम्ती सेवा हुने

दोहा– ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले ओमानमा हरेक वर्ष डिसेम्बर र जुन महिनाको अन्तिम साता घुम्ती सेवा आयोजना गरिने बताएका छन् । गैरआवासीय नेपाली सोसल क्लब ओमान र नेपाली दूतावास मस्कटको संयुक्त आयोजनामा भएको श्रमिक सचेतना सम्बन्धी कार्यक्रममा बोल्दै राजदूत अर्यालले हरेक वर्ष डिसेम्बर र जुन महिनाको अन्तिम साता नियमित रुपमा सलालामा घुम्ती सेवा…