Live on
Your Voice, Your Power
दिनभर आजमा छोराकाे जिम्मामा छुटे महरा, बाँसबारीकाे १० रोपनी जग्गा सरकारको नाममा, सरकारले बनायो नयाँ मिटरब्याज जाँचबुझ आयोग, सर्वोच्चको फैसला कार्यान्वयन नगरे आन्दोलन गर्ने बिगेसोकाे चेतावनी, एमाले समाजवादी मोर्चामा सहभागी नहुने, संसद अलपत्र : सभामुख स्वीट्जरल्याण्ड उडे, उपसभामुख बेखबर, केजरिवाल पक्राउविरुद्ध भारतको सर्वोच्च अदालतमा रिटलगायतका समाचारले प्रमुख स्थान पाए । छोराकाे जिम्मामा छुटे महरा सुन…