Live on
Your Voice, Your Power
काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आज पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा सँग बयान लिएको छ । सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा बयान दिन थापाथलीस्थित नर्भिक अस्पतालबाट लैनचौरस्थित सीआईबी कार्यालयमा पुगेका थिए । बयान सकेर महरा फेरी अस्पताल फर्किएको स्रोतले जनाएको छ । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका महरालाई…