समाचार « Khabarhub

केजरीवालको जमानतविरुद्ध इडीको उच्च अदालतमा रिट, आजै सुनुवाइ हुँदै

काठमाडौं– दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानत दिने ट्रायल कोर्टको आदेशबिरूद्ध प्रवर्तन निर्देशनालय (ईडी)ले दिल्ली उच्च अदालतमा रिट दायर गरेको छ । ईडीले यस मुद्दाको तुरुन्त सुनुवाइ गर्न माग गर्दै रिट दायर गरेको छ भने उच्च अदालतले ईडीको याचिका सुन्न तयार भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । यो सुनुवाइपछि मात्रै अरविन्द केजरीवाल आज रिहा हुने…