Live on
Your Voice, Your Power
काठमाडौँ- अखिल नेपाल भिक्षु महासंघ (थेरवाद), नेपाल बौद्ध महासङ्घ (महायान), नेपाल परम्परागत बौद्ध धर्म सङ्घ (बज्रयान) र धर्मोदय सभाले लुम्बिनी बौद्ध विश्वविद्यालयमा अविलम्ब योग्य उपकुलपतिको नियुक्ति गर्न नेपाल सरकारसँग माग गरेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयमा उपकुलपतिको नियुक्तिमा हुने ढिलासुस्तीले नेपाली बौेद्ध जगत् एवम् विश्व बौद्ध जगतमासमेत नकारात्मक सन्देश प्रवाह हुने तथ्यमा नेपाल सरकार एवम्…