Live on
Your Voice, Your Power
काठमाडौं– सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-३ घर भएका ३२ वर्षीय रमेश बानियाँलाई पेस्तोल १ थान, पेस्तोलमा लाग्ने म्यागजिन २ थान र गोली ११ थानसहित प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादी बानियाँ काठमाडौं महानगरपालिका-८ जयबागेश्वरीस्थित जेनिस अटो रिकन्डिसन नजिक सडकमा बसिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ रमेश बानियाँले बोकेको…