Live on
Your Voice, Your Power
काठमाडौँ– संघीय संसदका दुई वटा समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभा अन्तर्गतका कानून, न्याय तथा मानवअधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो । जसमा कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपालको बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारमा रहेका कैदी एवं…