Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले देश बनाउने संकल्पलाई पुरा गर्नेगरी काम गर्ने बताएका छन् । बुधबार नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले अहिले देशमा निष्ठाको राजनीतिको संकट देखिएको भन्दै एमाले भने देश बनाउने संकल्पलाई पुरा गर्नेगरी काम गर्ने उद्देश्यका साथ अघि बढेको बताएका हुन् । ओलीले नेकपा मसालका महामन्त्री मोहनविक्रम…