समाचार « Khabarhub

७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या

काठमाडौं– काठमाडौं  उपत्यकामा भएको एक अनुसन्धानमा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या देखिएको पाइएको छ । कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रले गरेको अनुसन्धानमा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या देखिएको पाइएको हो । अस्पतालले आज पत्रकार सम्मेलन गरेर प्रतिवेदन सार्वजनिक गरेको हो ।  पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा।…