Live on
Your Voice, Your Power
काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक १.६१ विन्दुले घटेको छ । योसँगै सूचक २०७९.२४ अंकमा झरेको छ । सेसन अवधिमा २१ कम्पनीका १७ सय १३ कित्ता सेयर किनबेच भएको छ । जसबाट ९ लाख २६ रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सो सेसन अवधिमा कुल ३९ पटक सेयर कारोबार भएको थियो। जसमा ११ कम्पनीको भाउ बढ्दा…