Live on
Your Voice, Your Power
काठमाडौं - विभिन्न अभिव्यक्तिका कारण विवादमा आइरहने नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले सिंहदरबारभित्रको नयाँ संसद् भवनमा मदिराको बार बनाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकलाई सम्बोधनका क्रममा उनले विदेशी पाहुनाहरू आउँदा ‘सोसेलाइजेसन’ गर्न नयाँ संसद् भवनमा मदिरा बार बनाउनुपर्ने बताएका हुन् । ‘म सन् २००६ मा अमेरिकामा कंग्रेसम्यानको कार्यालय पुगेको थिएँ। कंग्रेस र सिनेटको…