समाचार « Khabarhub

सुनको मूल्य तोलामा ७०० रुपैयाँले घट्यो

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा…