Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी भई आज स्वदेश फर्किँदै छन् । प्रधानमन्त्रीसहितको नेपाली टोली आज अपराह्न साढे ४ बजे नेपाल एयरलाइन्समार्फत स्वदेश फर्किन लागेको हो । भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रधानमन्त्रीसहितको टोली आइतबार दिउँसो नयाँदिल्ली गएको थियो । टोलीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव…