Live on
Your Voice, Your Power
काठमाडौँ– अमेरिकी डिपार्टमेन्ट अफ स्टेटले यस वर्षको ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ (जीएआरसी) नेपाली नागरिक सरस्वती नेपालीलाई प्रदान गरेको छ । एक प्रशंसित सामाजिक कार्यकर्ता र दलित समाज विकास मञ्चको अध्यक्षको रूपमा उनले नेपालमा सीमान्तकृत जाति, अपाङ्ग र गरिबहरूको मानवअधिकारको वकालत गर्दै २० वर्षभन्दा बढी समय बिताएको उल्लेख गर्दै सो अवार्ड प्रदान गरिएको जनाइएको छ ।…