समाचार « Khabarhub

गाउँपालिका अध्यक्षमा पराजित भएका सिंह मधेश प्रदेशका मुख्यमन्त्रीमा नियुक्त

जनकपुरधाम - जनमत पार्टीका प्रदेशसभा सदस्य सतिशकुमार सिँह मधेश प्रदेशका मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।  प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने बहुमत सदस्यको समर्थन दाबी पेश  गरेपछि सिंहलाई  मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । जसपा नेपालको संसदीय दलका नेता सरोजकुमार यादवले मुख्यमन्त्रीका रूपमा प्रदेशसभामा विश्वासको मत…