Live on
Your Voice, Your Power
जनकपुरधाम । मधेश प्रदेशमा दलहरुबीच सहमति नजुट्दा मुख्यमन्त्रीमा दाबी पेश गर्न ढिलाइ भएको छ । नेकपा एमाले, माओवादी र एकीकृत समाजवादी जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन सहमत भइसकेका छन् । तर मन्त्रालय भागबण्डाको विषयमा उनीहरूबीच कुरा मिल्न सकेको छैन् । जनमत पार्टीले प्रदेश सांसद सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । मन्त्रालय भागबण्डाका विषयमा…