समाचार « Khabarhub

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने

काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठक बोलाइएको छ । अहिले दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाइएको पार्टीका प्रवत्ता तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । उनले खबरहबलाई भने, ‘अहिले ३ बजे पदाधिकारी बैठक बस्छ । भोली दिउँसो ३ बजे कार्यसम्पादन समिति बैठक बोलाइएको छ ।’ कांग्रेसले आज बिहान पदाधिकारीको तथा पूर्वपदाधिकारीको बैठक राखेको थियो ।…