समाचार « Khabarhub

गठबन्धन दलबीच छलफल गरेर राष्ट्रियसभा अध्यक्ष टुङ्गो लगाउँछौं : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस एक्लैले राष्ट्रिय सभाको अध्यक्ष टुङ्गो लगाउने बताएका छन् । आज चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेस एक्लैले राष्ट्रिय सभाको अध्यक्ष बनाउन नसक्ने भएकाले गठबन्धन दलबीच छलफल गरेर  राष्ट्रिय सभाको अध्यक्ष टुङ्गो लगाउने बताएका हुन् । पछिल्लो समय राष्ट्रियसभा अध्यक्ष को हुने भन्ने विषयले…