समाचार « Khabarhub

टीआरसी विधेयक टुंगोमा नपुर्‍याए कडा आन्दोलन गर्ने डा. केसीको चेतावनी 

काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सङ्क्रमणकालीन न्याय प्रक्रिया (टिआरसी) विधेयक शीघ्र टुंगोमा पुर्याउन माग गरेका छन् । डा. केसीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सशस्त्र द्वन्द्वकालमा भएका मानवता विरोधी जघन्य अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ता पारिएका परिवारलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंगोमा नपुर्याए कडा आन्दोलन सुरु…