समाचार « Khabarhub

नक्कली शरणार्थी प्रकरणका नेताहरु रिहाइको माग गर्दै उच्च अदालत पुगे

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइएका बालकृष्ण खाँण, टोपबहादुर रायमाझीसहित १५ जना रिहाइको माग गर्दै उच्च अदालत पाटन पुगेका छन् ।  काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण, रायमाझीसहित १६ जनालाई पुर्पक्षमा लागि थुनामा पठाएको थियो । तर, त्यसमध्ये १५ जनाले साधारण तारेखमा छुटी पाउँ भन्दै उच्च अदालत पाटनमा निवेदन दिएका…