Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली बजारमा सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ४५० रुपैयाँ निर्धारण भएको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६०० रुपैयाँ र…