Live on
Your Voice, Your Power
पाल्पा– पाल्पाको रैना देवीछहरा गाउँपालिका–८ सत्यवतीस्थित किउरेछेडाँमा आइतबार भएको जीप दुर्घटनामा मृत्यु भएका चार जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ पडेनाका जीप चालक रमेश विक, पाणिनी– १ का श्यामकला परियार, पाणिनी–२ पोखराथोककी सीता गौतम र सोही स्थानका दुई वर्षीय बालक संयोग गौतम रहेका छन् । संयोगको उपचारको क्रममा र अन्यको घटनास्थलमा…