समाचार « Khabarhub

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको घट्यो

काठमाडौँ– आज सुनको मूल्यमा २०० रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ रकायम छ । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार रुपैयाँ र तेजाबी…