समाचार « Khabarhub

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दैछ। पार्टी मुख्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकमा भावी कार्ययोजना, कार्यविभाजन र नयाँ अभियान सञ्चालन गर्नेबारेमा छलफल हुने प्रवक्ता सापकोटाले बताए । माओवादीले गत भदौ १६ देखि पुस १७ गतेसम्म ‘जनतासँग…