समाचार « Khabarhub

सन्दीपले गराए लाइपोमाको शल्यक्रिया

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले लाइपोमाको शल्यक्रिया गराएका छन् । गत वैशाखमा पनि सन्दीपले लाइपोमाको शल्यक्रिया गराएका थिए । उनले मंगलबार सिल्भरलाइन अस्पतालमा लाइपोमाको दोस्रो पटक शल्यक्रिया गराएको बताइएको छ । उनको शरीरका विभिन्न स्थानमा रहेका ७ वटा गाँठाहरू हटाइएको छ । जिल्ला अदालत काठमाडौँबाट बलात्कार मुद्धामा दोषी ठहर भएपछि…