समाचार « Khabarhub

उपेन्द्र यादवको आग्रह : अशोक राईसँग गएकाहरू पुरानै घरमा फर्किनू

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले गत वैशाख २१ गते अशोक राई नेतृत्वमा भएको पार्टी विभाजनपछि नयाँ यात्रामा निस्किएकाहरूलाई पुरानै घरमा फर्किन अपिल गरेका छन्। शुक्रबार एक वक्तव्य निकालेर यादवले जसपा, नेपालबाट अलग भएर फरक पार्टीमा लागेकाहरूसँग (अशोक राई) गएका विभिन्न तह र तप्काका नेता र कार्यकर्ताहरूलाई मूलधारमा फर्कि भनेका हुन् । उनले…