Live on
Your Voice, Your Power
नयाँ दिल्ली - भारतको राजधानी नयाँ दिल्लीमा मंगलबार साँझ ८० किलोमिटर प्रति घण्टाको दरमा तेज आँधी चलेको छ। भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार पश्चिमी वायुको प्रभावका कारणले आज पनि दिल्लीसहित उत्तरी भारतीय क्षेत्रमा आँधीसहित वर्षाको अनुमान गरिएको छ। मौसम विभागले बुधबारका लागि ‘एलो अलर्ट’ जारी गर्दै आज पनि आउने आँधी र भारी वर्षाका…