समाचार « Khabarhub

त्रिभुवन विमानस्थलमा प्रहरी र कर्मचारीबीच भएको झगडाका दोषीलाई कारबाही हुन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको प्रहरी र अध्यागमनका कर्मचारीबीच झगडाको विषयमा प्रतिवेदनअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले सो घटनाबारे छानबिन गर्न गठित समितिले दिएको प्रतिवेदनअनुसार दोषीलाई कारबाही गरिने जानकारी दिएका हुन् । विमानस्थलमा भएको प्रहरी र अध्यागमनका कर्मचारीबीच भएको झगडा…