Live on
Your Voice, Your Power
काठमाडौं- गत वैशाख २३ गते ललितपुरको महालक्ष्मी नगरपालिका, टिकाथलीस्थित निवासबाट एक्लै हिँडेका विष्णुप्रसाद सुवेदीको काभ्रेमा विभत्स हत्या भएको खुलेको छ । मर्निङ वाक सकेपछि घरबाट निस्किएका ५४ वर्षीय सुवेदीको शव बेपत्ता भएको ५ दिनपछि वैशाख २८ मा पाँचखाल नगरपालिका–४ स्थित जिरो किलोमा जलाएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले बताएका छन् ।…