समाचार « Khabarhub

अध्यक्ष ओली र चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता युआनबीच भेट

काठमाडौँ– नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआन  च्या च्युनले नेपालको विकासको सन्दर्भमा सहयोग गर्न सदैव तयार रहेको बताएका छन् । मंगलबार एमाले मुख्यालय च्यासलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै युआन च्या च्युनले नेपालको विकासमा चीन सदैव सकारात्मक रहेको र आवश्यक सहयोग गर्न तयार रहेको बताएका हुन् ।  भेटका क्रममा एमाले अध्यक्ष…