Live on
Your Voice, Your Power
काठमाडौं– अध्यागमन विभागले शुक्रबारदेखि ई-भिसा लागू गर्ने भएको छ। ई-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको सुरुवात गर्न लागेको विभागले जनाएको छ । यो सेवाको औपचारिक आरम्भ आज बिहान ११ बजे गृहमन्त्री नारायणकाजी श्रेष्ठले गर्ने कार्यक्रम रहेको छ। उक्त कार्यक्रमको सुरुवात भएसँगै सेवाग्राहीलाई सहज हुने बताइएको छ । अब नेपाल आउन चाहने पर्यटकलाई भिसाका लागि…