समाचार « Khabarhub

यस्ता छन् मौद्रिक नीतिले ल्याएका महत्वपूर्ण व्यवस्था

काठमाडौँ– चालु आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले केही महत्वपूर्ण व्यवस्था कार्यान्वयनमा ल्याएको छ । आवासीय कर्जाको सीमा तथा डलर सटही सुविधाको सीमा बढाउने, नीतिगत दर तथा निक्षेप संकलन बोलकबोल दर घटाइ नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राख्नेलगायतका व्यवस्था चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राखिएका छन् । त्यस्तै, नीतिगत व्यवस्थातर्फ…