समाचार « Khabarhub

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बस्नेत आबुधाबी प्रस्थान 

काठमाडौँ– संयुक्त अरब इमिरेट्सको अबुधाबीमा हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको क्षेत्रीय समितिको पाँचौ बैठकमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत आबुधाबी प्रस्थान गरेका छन् । मन्त्री बस्नेत नेतृत्वको तीन सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको हो । सो बैठक बैठक यही साउन ८ देखि १० गतेसम्म अबुधाबीमा आयोजना हुँदैछ । आईएसएका सदस्य राष्ट्रहरू, एसिया…