समाचार « Khabarhub

कांग्रेस नेता लामाले गरे तेस्रो पटक एम्बुलेन्स सहयोग

दोलखा- नेपाली कांग्रेसका केन्द्रीय नेता एवं पूर्व सांसद जिप छिरिङ लामाले गृह जिल्ला दोलखामा तेस्रो पटक एम्बुलेन्स सहयोग गरेका छन् । नेता लामाले २०७५ साल मंसिरमा दोलखाका पाँच वटा स्थानीयलाई एम्बुलेन्स सहयोग गरेका थिए । त्यसै गरी दोस्रो पटक २०७६ साल जेठमा जिल्लाका चार वटा स्थानीय तहलाई चार थान एम्बुलेन्स र दुई वटा नगरपालिकालाई दुई…