समाचार « Khabarhub

किशोरीको तस्बिरलाई अश्लील बनाएर फेसबुकमा पोस्ट गर्ने शिक्षक पक्राउ

काठमाडौं- सामाजिक सञ्जाल फेसबुकमार्फत एकजना किशोरीको चरित्र हत्या गरेको आरोपमा एउटा निजी विद्यालयका शिक्षक पक्राउ परेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत किशोरीको चरित्रहत्या गरेको आरोपमा भक्तपुर नगरपालिका-४ काहालान्च निवासी २८ वर्षीय पुरूषलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । उनी भक्तपुरसे्थित एउटा निजी विद्यालयको शिक्षक रहेको प्रहरीले जनाएको छ । ती किशोरीले फेसबुकमा पोष्ट गरेका तस्बिरहरूलाई…