समाचार « Khabarhub

चीनले किन खन्दैछ १० हजार मिटर गहिरो खाडल ? 

बेइजिङ– यस वर्षको मे महिनामा पृथ्वीको आन्तरिक संरचना अध्ययन गर्ने नाममा करिब दश हजार मिटर गहिरो ड्रिल गरिसकेको चीनले फेरि दोस्रो अल्ट्रा डिप ड्रिलिंग परियोजना सुरु गरेको छ।  यसपटक चिनियाँ परियोजनाको उद्देश्य भने फरक रहेको छ । चीनले पृथ्वीको गहिराइमा रहेको प्राकृतिक ग्याँसको भण्डार पत्ता लगाउने प्रयास गरिरहेको छ । चीनको समाचार एजेन्सी सिन्ह्वाको रिपोर्ट…