समाचार « Khabarhub

आज यस्तो छ फलफूल तथा तरकारीको मूल्य

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज हरियो अंगुर प्रतिकेजी १५० रुपैयाँ, कालो अंगुर २५०, केरा दर्जनको १२०, अनार २५०, किबी ३५०, एभोकाडो ३००, अम्बा १०० र स्ट्रबेरी ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यसैगरी, नेपाली ठूलो गोलभेडा ५०, लोकल सानो…