समाचार « Khabarhub

भ्रष्टाचार प्रकरणमा संलग्न कसैलाई पनि उन्मुक्ति दिइने छैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार प्रकरणमा संलग्न कसैलाई पनि उन्मुक्ति नदिइने स्पष्ट पारेका छन् । बुधबार काठमाडौंको दरबारमार्गस्थित पेभेलियन हलमा खबरहब, रेडियो क्यान्डिड र इस्टिच्युट फर सोसियो इकोनोमिक एण्ड स्ट्राटेजिक स्टडिज (आईएसएसआर) ले आयोजना गरेको ‘सुशासन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा श्रेष्ठले कुनै पनि प्रकरणका दोषीलाई उन्मुक्ति नदिइने बताए । उनले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता…