समाचार « Khabarhub

त्रिभुवन विमानस्थलको अध्यागमनमा कर्मचारीसँग विवाद गर्ने प्रहरीको जिम्मेवारी हेरफेर

काठमाडौं- त्रिभुवन विमानस्थलको अध्यागमनमा कर्मचारीसँग विवाद गर्ने प्रहरीको जिम्मेवारी हेरफेर गरिएको छ । अध्यागमनका कर्मचारीलाई कुटपिट गरेको घटनामा संलग्न प्रहरीको जिम्मेवारी हेरफेर गरिएको हो । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा ती प्रहरीको जिम्मेवारी हेरफेर गरिएको हो । शुक्रबार बिहान अध्यागमनका अधिकृत छायालाल मोक्तानसँग प्रहरीको विवाद भएको थियो । यसक्रममा प्रहरीले आफूलाई पिटेको मोक्तानको भनाइ…