Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल पर्यटन बोर्डले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा 'नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउने औपचारिक घोषणा गरेको छ । बोर्डका कार्यकारी प्रमुख अधिकृत दीपक राज जोशीले उद्घाटन समारोहमा स्वागत मन्तव्य दिँदै आसियान मुलुकलाई नेपालका लागि उच्च सम्भावनायुक्त बजारका रूपमा प्रस्तुत गर्दै सन् २०२६ लाई लक्षित विशेष रणनीति सार्वजनिक गरेका हुन् । सीईओ जोशीका अनुसार हालसम्म…