समाचार « Khabarhub

समिति बैठकमा अर्थमन्त्री वाग्ले सहभागी हुँदै, समसामयिक आर्थिक विषयमा छलफल हुने

काठमाडौँ - संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा आज अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सहभागी हुँदै छन् । बैठक बिहान ११ बजे सिंहदरबारस्थित भवन नम्बर १ को तेस्रो तल्लामा रहेको अर्थ समितिको हलमा बस्ने तय भएको छ। आजको बैठकमा अर्थमन्त्रीले मुलुकको पछिल्लो आर्थिक अवस्था, बजेट कार्यान्वयनको प्रगति र समितिमा विचाराधीन रहेका आर्थिक विधेयकका सम्बन्धमा…