Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षालाई समाप्त गरेर भावी राष्ट्रिय निर्वाचनमा होमिनुको विकल्प नभएको बताएका छन् । राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वतन्त्रताको रक्षाका लागि मेलमिलाप नै महत्वपूर्ण भएको बताएका छन् । तत्कालीन समयमा विश्वमा देखिएको महाशक्ति राष्ट्रहरूको द्वन्द्व र…