Live on
Your Voice, Your Power
दमक- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट झापा–५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र साहले सोमबार दमकमा घरदैलो कार्यक्रम थाल्ने भएका छन् । पार्टीका अनुसार सोमबार बिहान ८ बजेदेखि सुरू हुने घरदैलो कार्यक्रममा सहभागी हुन दमक–९ स्थित उराव बस्तीमा भेला समर्थकलाई भनिएको छ। घरदैलो कार्यक्रम उराव बस्तीबाट सुरु भई पाणिनि स्कुल हुँदै देवसिंह टोल, नौभाइ चोक…