Live on
Your Voice, Your Power
काठमाडौं- देशका विभिन्न स्थानमा भएका आगलागीमा परेर २ जनाले ज्यान गुमाएका छन् । आइतबार रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका-३ भत्नीगारेस्थित सामुदायिक वनमा लागेको घरमा सल्किँदा ७१ वर्षीया बुदी कामीको ज्यान गएको छ । उता काभ्रेको तेमाल गाउँपालिका-९ सिन्धुटारस्थित मुक्पाटार चोपाटार खानेपानी योजनाको पाइप वाइल्डिङ गर्ने क्रममा वाइल्डिङ मेसिनमा आगलागी हुँदा एकजनाले ज्यान गुमाएका छन् । आगोमा…