Live on
Your Voice, Your Power
विराटनगर– कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभाको सचिवालय हलमा आज आयोजित समारोहमा कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले नेपालको संविधानको धारा १९५ को उपधारा १ बमोजिम सचिव पराजुलीलाई शपथ गराएका हुन् । प्रदेशसभा सचिवका रुपमा उनको पाँच वर्षे पदावधि २०८१ वैशाख ८ गते पूरा भएकामा उनलाई प्रदेश प्रमुख…