समाचार « Khabarhub

नारायणगढ-बुटवल सडक खण्ड १५ महिनाभित्र सम्पन्न हुन्छ : मन्त्री ज्वाला

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नारायणगढ-बुटवल सडक खण्ड आगामी १५ महिनाभित्र सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।  बिभिन्न रणनीतिक सडकखण्डका बारेमा जानकारी गराउन बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्वालाले उक्त सडकखण्डको निर्माण कार्यले तीव्रता पाएको भन्दै आगामी १५ महिनाभित्र काम सम्पन्न गर्ने प्रतिवद्धता निर्माण कम्पनीले गरेको जानकारी दिए । तोकिएको…