समाचार « Khabarhub

ई-रिक्सा चालकलाई सवारीचालक परिचयपत्र

खजुरा– नेपालगन्ज उपमहानगरपालिकाले ई–रिक्सा चालकलाई सवारीचालक परिचयपत्र वितरण सुरु गरेको छ । नेपालगञ्ज उपमहानगरका नगर प्रमुख प्रशान्त विष्टले सुरुआतमा एक सय १७ जनालाई चालक परिचयपत्र वितरण गरे ।  उपमहानगरपालिकाले पछिल्लो समय ई-रिक्सा चालकलाई परिचयपत्र वितरणका साथै बीमा र अभिमुखिकरण कार्यक्रम गर्दै आएको छ । नेपाल ई–रिक्सा व्यवस्थापन समिति प्रालिले ई-रिक्साको व्यवस्थापनको काम गरिरहेको छ । …