समाचार « Khabarhub

रामबहादुर बम्जनलाई सार्वजनिक गर्दै प्रहरी, घरबाट १६ देशका मुद्रा बरामद

काठमाडौं - अनुयायी बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आज सार्वजनिक गर्ने भएको छ । त्यसपछि उनलाई आजै सर्लाही पठाउने प्रहरीको तयारी छ । जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पूर्जी जारी भएकाले पहिले त्यहाँ हाजिर गराउने सिआइको तयारी छ । उनलाई प्रहरीले हिजो बुढानिलकण्ठबाट पक्राउ गरेको थियो…